ओटिटी प्लेटफर्म अब कानुनी नियमनमा, सञ्चालनका लागि अनुमति अनिवार्य

eHimalaya TimeseHimalaya TimesSourceJun 17, 20261 min read
ओटिटी प्लेटफर्म अब कानुनी नियमनमा, सञ्चालनका लागि अनुमति अनिवार्य
काठमाडौं । सरकारले ‘ओभर-द-टप’ (ओटिटी) प्लेटफर्मलाई औपचारिक रूपमा दर्ता तथा नियमनको दायरामा ल्याएको छ । सूचना तथा सञ्चार मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली, २०५२ मा संशोधन गर्दै डिजिटल प्रसारण प्रणालीअन्तर्गत सञ्चालन भइरहेका ओटिटी सेवा प्रदायकलाई कानुनी रूपमा नियमन गर्ने व्यवस्था गरेको हो । नेपाल राजपत्रमा प्रकाशित संशोधित नियमावली अनुसार अब नेपालभित्र सेवा दिने वा सामग्री प्रसारण