‘काजी’ले दर्शकलाई सरप्राइज बनाउँछ भन्थे, विपीन आफैं ‘सरप्राइज’ भए !

Art KhabarArt KhabarSourceJun 17, 20261 min read
‘काजी’ले दर्शकलाई सरप्राइज बनाउँछ भन्थे, विपीन आफैं ‘सरप्राइज’ भए !
काठमाडौं  । कुनै समय अभिनेता विपीन कार्कीको नाम सुन्नेबित्तिकै दर्शक हलसम्म तानिन्छन् भन्ने विश्वास गरिन्थ्यो । तर, पछिल्लो समय उनको ‘स्टार भ्यालु’ माथि प्रश्न उठ्न थालेको छ । जेठ ८ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘काजी’ बक्स अफिसमा असफल भएपछि विपीनका लागि वर्षको सुरुवात निकै कष्टकर देखिएको छ । फिल्म रिलिज अगाडि ‘दर्शकलाई सरप्राइज दिने’ दाबी […]