द सिनेमा टाइम्स, काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्ट र शरवरीको मुख्य भूमिका रहेको सिनेमा ‘अल्फा’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार सार्वजनिक साढे २ मिनेट लामो ट्रेलरले सिनेमाको कथावस्तु प्रकाश पारेको छ । अभिनेता बबी देओल र अभिनेत्री आलिया भट्टलाई केन्द्रमा राखिएको ट्रेलरमा आलिया एक्सन अवतारमा प्रस्तुत छिन् । बबी र आलिया बाबुछोरीको भूमिकामा […]
आलिया र शरवरको दमदार एक्सन अवतारमा ‘अल्फा’को ट्रेलर सार्वजनिक


