अञ्जु पन्तकी छोरी पारितोषिकाको फिल्ममा डेब्यू, ‘तीन तिघ्रे, क्या बिग्रे’मा शीर्ष भूमिका

News FilmyNews FilmySourceJun 17, 20261 min read
अञ्जु पन्तकी छोरी पारितोषिकाको फिल्ममा डेब्यू, ‘तीन तिघ्रे, क्या बिग्रे’मा शीर्ष भूमिका
काठमाडौं । चर्चित गायिका अञ्जु पन्तकी छोरी पारितोषिका पन्तले फिल्म अभिनयमा डेब्यू गर्ने भएकी छन् । निर्देशक अमरदीप सापकोटाको आगामी फिल्म ‘तीन तिघ्रे, क्या बिग्रे’मा उनी शीर्ष भूमिकाका लागि अनुबन्धित भएकी हुन् । निर्देशक सापकोटाका अनुसार पारितोषिकासँग सोमबार निर्माण टिमले औपचारिक लिखित सम्झौता गरेको छ । फिल्ममा उनी मुख्य पात्रको भूमिकामा देखिनेछिन् । ‘केही समयअघि …