काठमाडौं– विश्वभर अहिले फुटबल विश्वकपको चर्चा चुलिएको छ । चिया पसलदेखि क्लबहरू, सडकदेखि सामाजिक सञ्जालसम्म विश्वकपको रौनक फैलिएको छ । टेलिभिजनको ठूलो स्क्रिनमा खेल हेर्दै दर्शकहरू रमाइरहेका छन् भने कलाकार, मोडल र राजनीतिक व्यक्तित्वहरू पनि विश्वकपको माहोलमा सक्रिय देखिएका छन् ।
यसैबीच, मोडल तथा डान्सरद्वय इभा गिरी र आस्मा विश्वकर्मा विश्वकप सम्बन्धी प्रस्तुति र भिडियोका कारण सामाजिक सञ्जालमा एकअर्कासँग ‘प्रतिस्पर्धी’ जस्तै देखिएका छन् । तर यो प्रतिस्पर्धा खेल मैदानको होइन, विश्वकपलाई आधार बनाएर बनेका गीत र डान्स भिडियोमार्फत दर्शकको ध्यान आकर्षित गर्ने हो ।
आस्मा विश्वकर्माको भिडियो चर्चामा
मोडल तथा डान्सर आस्मा ...
विश्वकपलाई लिएर भिड्दै इभा र आस्मा, सामाजिक सञ्जालमा भिडियो ‘भाइरल’


