सिनेमा डेब्युबारे पशुपति शर्माः मेरो ढंग केही छैन, नखेलाए हुन्थ्यो भनेको थिएँ

Art KhabarArt KhabarSourceJun 17, 20261 min read
सिनेमा डेब्युबारे पशुपति शर्माः मेरो ढंग केही छैन, नखेलाए हुन्थ्यो भनेको थिएँ
काठमाडौं । चर्चित लोकगायक पशुपति शर्माले आफूले चलचित्र अभिनयको प्रस्ताव सुरूमा अस्वीकार गर्न खोजेको बताएका छन् । आफूमा अभिनय गर्ने आत्मविश्वास नभएकाले सुरूमा निर्माण टिमलाई आफूभन्दा राम्रो कलाकार खोज्न सुझाव दिएको उनले बताएका हुन् । हालै मिडियाकर्मीसँगको कुराकानीमा पशुपतिले केही चरणको छलफलपछि मात्रै आफू अभिनयका लागि राजी भएको बताए । पशुपतिका अनुसार उनले सुरूमा चलचित्रमा […]