टोल टोलमा फिल्म महोत्सव व्यवस्थापन गर्न २० प्रस्तावमध्ये ८ वटा स्वीकृत

KalakarmiKalakarmiSourceJun 17, 20261 min read
टोल टोलमा फिल्म महोत्सव व्यवस्थापन गर्न २० प्रस्तावमध्ये ८ वटा स्वीकृत
काठमाडौं- काठमाडौं महानगरपालिकाले टोल टोलमा फिल्म महोत्सव आयोजना गर्दा स्थानीय व्यवस्थापनका लागि ८ वटा संस्थाहरू छनोट भएका छन् । ३ वटा वैकल्पिक सूचीमा परेका छन् । सम्पदा तथा पर्यटन विभागले आव्हान गरेको सूचनाबाट पेस भएका २० वटा प्रस्तावको मूल्याङ्नबाट व्यवस्थापनको काम गर्ने संस्था छानिएको विभागका प्रमुख कुमारी राईले जानकारी दिइन् । राईका अनुसार महानगरपालिकाले आयोजना गर्ने महोत्सवमा स्थान चयन, क्रियाकलाप प्रस्तावकबाट माग गरिएको थियो । यसका आधारमा प्रस्तावकले पेस गरेका क्रियाकलाप र क्रियाकलाप सञ्चालन गर्दा लाग्ने खर्च लगायत सूचकमा प्रदान गरिएको अङ्क भारका आधारमा संस्था चयन भएका हुन् । महोत्सवमा ...