३७ दिनमा सकियो फिल्म ‘अक्षरा’ को छायांकन, भदौ २६ मा प्रदर्शन हुने

KalakarmiKalakarmiSourceJun 17, 20261 min read
३७ दिनमा सकियो फिल्म ‘अक्षरा’ को छायांकन, भदौ २६ मा प्रदर्शन हुने
काठमाडौं- विनयराज पौडेलको निर्देशनमा निर्माण भइरहेको नेपाली फिल्म ‘अक्षरा’को छायांकन सकिएको छ । कलाकार तथा प्राविधिकहरूको कडा मिहिनेतका कारण पूर्व निर्धारित कार्यतालिका अनुसार नै ३७ दिनमा फिल्म को सम्पूर्ण छायांकन पूरा भएको हो । फिल्मका निर्देशक पौडेलले सबैको बलियो सहकार्य र अथाह मिहिनेतले गर्दा सहज रूपमा तोकिएकै समयभित्र सुटिङ सम्पन्न गर्न सफल भएको बताउँदै सम्पूर्ण टिमलाई धन्यवाद दिएका छन् । फिल्मको सुटिङ समापन गर्नुअघि गत सोमवार मात्रै निर्माण टोलीले तीज पर्वलाई लक्षित गर्दै तयार पारिएको ‘नाँचौं न बरि लै’ बोलको गीतको छायांकन गरेको थियो । उक्त गीतमा सुरेन्द्र रानाको ...