काठमाडौं । काठमाडौं महानगरपालिकाले राजधानीका सार्वजनिकस्थलहरूलाई चलचित्र र सांस्कृतिक गतिविधिको खुलामञ्च बनाउने उद्देश्यसहित यही असार ५ गतेदेखि ‘टोल-टोलमा फिल्म महोत्सव’ आयोजना गर्ने भएको छ । महानगरले आगामी आर्थिक वर्षमा सञ्चालन गर्ने लक्ष्य राखेको अन्तर्राष्ट्रिय फिल्म महोत्सवको पूर्वतयारीस्वरूप यो कार्यक्रम सुरु गर्न लागेको जनाएको छ । असार १ गते आयोजित विशेष पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख सुनिता
‘टोल-टोलमा फिल्म महोत्सव’


