‘महाजात्रा’को टिजरः लुटेको पैसा लुकाउन गरिएको संघर्ष

Himal KhabarHimal KhabarSourceFeb 21, 20241 min read
‘महाजात्रा’को टिजरः लुटेको पैसा लुकाउन गरिएको संघर्ष
काठमाडौँ- फिल्म ‘महाजात्रा’ टिजर सार्वजनिक गरिएको छ। १ मिनेट १२ सेकेण्डको टिजरमा लुटेको पैसा लुकाउन गरिएको संघर्ष वरिपरि घुमेको छ। यो फिल्म ‘जात्रा’को तेस्रो शृङ्खला हो। फिल्ममा कलाकार हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, प्रवीण खतिवडा, शिशिर बाङ्देल, दिव्यदेव पन्त, गौमाया गुरुङ, प्रकाश घिमिरे, पुष्कर गुरुङ,अर्जुनजंग शाही, सुमन कार्की,अरविन खड्कालगायत कलाकारको […]