काठमाडौं । निर्देशक तथा कथाकार माओत्से गुरुङको नयाँ फिल्म ‘पेन्सन पट्टा’ प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा आकर्षणको केन्द्र बनेको छ। निर्माण पक्षका अनुसार फिल्मको अस्ट्रेलिया र न्युजिल्यान्ड प्रदर्शन अधिकार बिक्री भएको छ। यसअघि बेलायत र हङकङका प्रदर्शन अधिकार बिक्री भइसकेका थिए। बेलायतमा सपन इन्टरटेनमेन्ट लिमिटेड र हङकङमा मेन ड्रागन लिमिटेडले प्रदर्शन अधिकार खरिद गरेका थिए। अहिले अस्ट्रेलिया …
प्रदर्शनअघि नै ‘पेन्सन पट्टा’को विदेशमा माग, अस्ट्रेलिया–न्युजिल्यान्ड अधिकार पनि बिक्री


