काठमाडौं। काठमाडौंमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले कर्णाली प्रदेश सरकारले नेपाली चलचित्र छायांकन तथा प्रवर्द्धनका लागि १ करोड रुपैयाँ बजेट छुट्याउने सहमति भएको जानकारी दिएका छन्। कार्यक्रममा कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवअन्तर्गत ‘फिल्म स्टोरी बैंक’ प्रतियोगिताको आवेदन अवधि आगामी २०८३ मंसिर १४ गते ९३० नोभेम्बर २०२६० सम्म थप गरिएको घोषणा पनि गरिएको छ। प्रतियोगितामा कर्णाली …
कर्णालीमा फिल्म छायांकनका लागि १ करोड बजेट छुट्याइने


