काठमाडौं । लिम्बू समुदायको मौलिक कथा, मुन्धुम, संस्कृति र जीवनदर्शनलाई चलचित्रसँग जोड्ने उद्देश्यले आयोजित ‘लिम्बू चलचित्र निर्माण तथा बजार सम्भाव्यता अध्ययन कार्यशाला’ सम्पन्न भएको छ। चलचित्र विकास बोर्डको आर्थिक सहयोग तथा सहकार्यमा याक्थुङ मुन्चइत चोक सयङ संघीय समितिद्वारा आयोजित एक साताव्यापी कार्यशाला जेठ ३१ गते सम्पन्न भएको हो। समापन कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी …
लिम्बू चलचित्र निर्माण तथा बजार सम्भाव्यता अध्ययन कार्यशाला सम्पन्न


