काठमाडौं – नेपाली समाजमा सन्तानको उज्ज्वल भविष्यका खातिर एउटा बाबुले गर्ने त्याग, अनवरत सङ्घर्ष र जीवनभर झेल्नुपर्ने अनेकौँ चुनौतीहरूको मर्मस्पर्शी कथा बोकेको चलचित्र ‘बाः एक योद्धा’ आगामी भदौ १९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ। कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको पावन अवसर पारेर रिलिज हुन लागेको यस चलचित्रको सम्पूर्ण कथावस्तु ‘बा’ कै वरिपरि घुम्छ। तर, सिंगो सिनेमालाई […]
‘बाः एक योद्धा’मा सिंगो सिनेमा बोक्ने ‘बा’ को हुन् ? मुख्य पात्रलाई रहस्यमै राख्दै निर्माण पक्ष


