‘रुखान’मा नीति शाह पक्का, बिद्रोही महिलाको भूमिकामा देखिदै

Hamro CinemaHamro CinemaSourceFeb 21, 20241 min read
‘रुखान’मा नीति शाह पक्का, बिद्रोही महिलाको भूमिकामा देखिदै
नायिका नीति शाहले चलचित्र ‘रुखान’मा काम गर्ने पक्का भएको छ । सविर श्रेष्ठको निर्देशनमा तयार हुन लागेको यो चलचित्रको मुख्य भूमिकामा नीतिसँग निर्माणपक्षले कागजी संझौता गरेको हो । ४ वटा भाषामा तयार हुन लागेको यो चलचित्रले एक बिद्रोही महिलाको कथा भन्नेछ । जसले, आम नागरिकको आवाज बोल्ने निर्माणपक्षको भनाई छ । नीतिका लागि यो चलचित्र […]