काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहने चलचित्र ‘गंगा रानी’मा नवकलाकार रोशन केसी अनुबन्धित हुनुभएको छ । आवेदकमध्ये अडिसनमार्फत केसी मुख्य अभिनेताका रूपमा छनोट भएको निर्माण पक्षले जनाएको छ । निर्देशक राजबहादुर सानेका अनुसार अन्य तीन अभिनेता र तीन अभिनेत्री छनोटको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । आहा फिल्मस्को प्रस्तुतिमा निर्माण हुने चलचित्रका निर्माता
‘गंगा रानी’मा वर्षा सिवाकोटीसँग रोशन केसी


