काठमाडौं । चलचित्र विकास बोर्डले प्रदर्शनरत नेपाली चलचित्रहरूको बक्स अफिस विवरण सार्वजनिक गरेको छ । बोर्डले गत आइतबार रातिसम्मको ६ वटा नेपाली चलचित्रको बक्स अफिस विवरण सोमबार सार्वजनिक गरेको हो । विवरणअनुसार वैशाख २५ गते रिलिज ‘लालीबजार’ को कमाइ ९ करोड रूपैयाँ नाघेको छ । फिल्मले ९ करोड १६ लाख ६५५ रूपैयाँ ग्रस कमाइ गरेको […]


