कर्णाली सरकारले चलचित्रलाई एक करोड दिने सहमति भएको छ : ज्ञानेन्द्र शाही

Art KhabarArt KhabarSourceJun 15, 20261 min read
कर्णाली सरकारले चलचित्रलाई एक करोड दिने सहमति भएको छ : ज्ञानेन्द्र शाही
काठमाडौं । ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने मूल नाराका साथ स्थापित कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तेस्रो संस्करणको विशेष आकर्षणको रूपमा रहेको ‘फिल्म स्टोरी बैंक’ प्रतियोगिताको आवेदन दिने समयसीमा थप गरिएको छ । प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीको प्रमुख आतिथ्यता तथा उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणा, राष्ट्रिय सभा सदस्य साबित्री मल्ल र पूर्व मन्त्री कुन्ती […]