५०० आवेदकमध्ये रोशन केसी बने ‘गंगा रानी’का नायक

Art KhabarArt KhabarSourceJun 15, 20261 min read
५०० आवेदकमध्ये रोशन केसी बने ‘गंगा रानी’का नायक
काठमाडौं । निर्देशक राजबहादुर सानेको आगामी सिनेमा ‘गंगा रानी’मा मुख्य अभिनेताको रूपमा नवोदित कलाकार रोशन केसी अनुबन्धित भएका छन् । करिब ५०० भन्दा बढी आवेदकमध्ये छनोट हुँदै रोशनले आफ्नो पहिलो सिनेमामै मुख्य भूमिका हात पारेका हुन् । सिनेमाका लागि यसअघि नै अभिनेत्री वर्षा सिवाकोटी मुख्य भूमिकाका लागि अनुबन्धित भइसकेकी छन् । ‘गंगा रानी’मा रोशन र […]