‘गंगा रानी’को मुख्य अभिनेता बने रोशन केसी, वर्षा सिवाकोटीसँग बाँधिनेछ जोडी

Thulo PardaThulo PardaSourceJun 15, 20261 min read
‘गंगा रानी’को मुख्य अभिनेता बने रोशन केसी, वर्षा सिवाकोटीसँग बाँधिनेछ जोडी
काठमाडौं – राष्ट्रिय चलचित्र पुरस्कार विजेता निर्देशक राजबहादुर सानेको आगामी चलचित्र ‘गंगा रानी’को मुख्य अभिनेतामा नवोदित कलाकार रोशन केसी अनुबन्धित भएका छन्। करिब पाँच सयभन्दा बढी प्रतिस्पर्धीहरूको अडिसनबाट उत्कृष्ट ठहरिँदै रोशनले आफ्नो पहिलो सिनेमामै मुख्य भूमिका (डेब्यु) हात पारेका हुन्। यस चलचित्रमा उनको जोडी लोकप्रिय अभिनेत्री वर्षा सिवाकोटीसँग बाँधिनेछ, जसलाई निर्माण पक्षले यसअघि नै मुख्य […]