द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको सिनेमा ‘पेन्सन पट्टा’को अहिले धमाधम विदेश प्रदर्शन अधिकार बिक्री भैरहेको छ । गत हप्ता बेलायत र हङकङ राइट्स बेचेको निर्माण टिमले हिजो आइतबार अष्ट्रेलिया र न्युजल्याण्ड प्रदर्शन अधिकार बिक्री गरेको हो । निर्देशक समेत रहेका अभिनेता माओत्से गुरुङले सिनेमाको अष्ट्रेलिया र न्युजल्याण्डमा प्रदर्शन अधिकार […]
‘पेन्सन पट्टा’को अष्ट्रेलिया र न्युजल्याण्ड प्रदर्शन अधिकार बिक्री


