‘रोल नम्बर १’प्रति विद्यार्थी र अभिभावकको आकर्षण बढ्दो, विद्यालयहरूबीच सामूहिक अवलोकनको होड

News FilmyNews FilmySourceJun 15, 20261 min read
‘रोल नम्बर १’प्रति विद्यार्थी र अभिभावकको आकर्षण बढ्दो, विद्यालयहरूबीच सामूहिक अवलोकनको होड
काठमाडौं । फिल्म ‘रोल नम्बर १’ले विद्यार्थी, शिक्षक तथा अभिभावकबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरिरहेको छ । विभिन्न विद्यालयहरूले आफ्ना विद्यार्थीलाई सामूहिक रूपमा फिल्म देखाउन थालेपछि विद्यालयहरूबीच नै अवलोकनको होड देखिन थालेको छ । फिल्म हेरेका विद्यार्थी र शिक्षकहरूले ‘रोल नम्बर १’लाई सम्पूर्ण परिवारले सँगै बसेर हेर्नुपर्ने फिल्मका रूपमा व्याख्या गरेका छन् । उनीहरूका अनुसार फिल्मले …