‘रोल नम्बर १’ को बढ्दो क्रेज : विद्यार्थीलाई हलसम्म लैजान विद्यालयहरूबीच होडबाजी, सपरिवार हेर्न दर्शकको सिफारिस

Thulo PardaThulo PardaSourceJun 15, 20261 min read
‘रोल नम्बर १’ को बढ्दो क्रेज : विद्यार्थीलाई हलसम्म लैजान विद्यालयहरूबीच होडबाजी, सपरिवार हेर्न दर्शकको सिफारिस
काठमाडौं – नेपाली चलचित्र ‘रोल नम्बर १’ यतिबेला विद्यार्थी, शिक्षक र अभिभावक माझ निकै लोकप्रिय बनिरहेको छ। सिनेमाले उठान गरेको गम्भीर विषयवस्तु र उत्कृष्ट प्रस्तुतिको सर्वत्र प्रशंसा भएसँगै आफ्ना विद्यार्थीहरूलाई हलसम्म लगेर चलचित्र देखाउन यतिबेला विभिन्न विद्यालयहरूबीच सामूहिक अवलोकनको प्रतिस्पर्धा नै चल्न थालेको छ। शिक्षा प्रणाली, पारिवारिक सम्बन्धका विविध आयाम, विद्यार्थी जीवनका सङ्घर्ष र हाम्रो […]