चलचित्र ‘अक्षरा’को विशेष तीज गीतको छायांकन: समीक्षाको स्वर, रिस्ता बस्नेत, न्यान्सी खड्का र सुशील सिटौलाको नृत्य

Thulo PardaThulo PardaSourceJun 15, 20261 min read
चलचित्र ‘अक्षरा’को विशेष तीज गीतको छायांकन: समीक्षाको स्वर, रिस्ता बस्नेत, न्यान्सी खड्का र सुशील सिटौलाको नृत्य
काठमाडौं – आगामी भदौ २६ गतेलाई प्रदर्शन मिति तय गरेको नयाँ नेपाली चलचित्र ‘अक्षरा’ को विशेष तीज गीतको छायांकन सम्पन्न भएको छ। लामो समय सहायक निर्देशकका रूपमा काम गरेका विनयराज पौडेलको डेब्यु निर्देशन रहेको यस चलचित्रमा समावेश ‘नाचौं न बरि लै’ बोलको गीत सोमबार काठमाडौंको गोकर्णस्थित ऐतिहासिक उत्तरबाहिनी मन्दिर परिसरमा खिचिएको हो। गीतको दृश्यलाई थप आकर्षक र पर्वमय बनाउन मन्दिर परिसरलाई विशेष […]