काठमाडौँ- फिल्म ‘रोल नम्बर १’ ले बक्स अफिसमा एक करोड ३५ लाख बढी व्यवसाय गर्न सफल भएको छ । चलचित्र विकास बोर्डले प्रदर्शनरत नेपाली फिल्मको बक्स अफिस रिपोर्ट सोमबार सार्वजनिक गरेको छ । जसमा ‘रोल नम्बर १’ को आम्दानी आइतबार राती १२ बजेसम्म एक करोड ३५ लाख १५ हजार ९९३ ग्रस कलेक्सन गरेको छ। यो […]
‘रोल नम्बर १’ को कमाइ एक करोड ३५ लाख


