काठमाडौं – “घुमौँ कर्णाली, हेरौँ कर्णाली” भन्ने मूल नाराका साथ स्थापित कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तेस्रो संस्करणको विशेष आकर्षणको रूपमा रहेको ‘फिल्म स्टोरी बैंक’ प्रतियोगिताको आवेदन दिने समयसीमा थप गरिएको छ। प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीको प्रमुख आतिथ्यता तथा उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणा, राष्ट्रिय सभा सदस्य साबित्री मल्ल र पूर्व मन्त्री कुन्ती शाहीको विशेष […]
कर्णाली सरकारले चलचित्रलाई १ करोड दिने सहमती भएको छ: ज्ञानेन्द्र शाही


