नेपाल-अमेरिका अन्तर्राष्ट्रिय सिनेमा महोत्सवमा गौमाया गुरुङ सहभागी हुने

The Cinema TimesThe Cinema TimesSourceJun 15, 20261 min read
नेपाल-अमेरिका अन्तर्राष्ट्रिय सिनेमा महोत्सवमा गौमाया गुरुङ सहभागी हुने
द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री गौमाया गुरुङ नेपाल-अमेरिका अन्तर्राष्ट्रिय सिनेमा महोत्सवमा सहभागी हुने भएकी छिन् । अमेरिकाको मेरिल्याण्डमा जुन २५ देखि २८ सम्म आयोजना हुने महोत्सवमा उनी सहभागी हुन लागेकी हुन् । यो महोत्सवमा उनको मुख्य भूमिका रहेको ‘सेप अफ मोमो’ (छोराजस्तै) उद्घाटन सिनेमाका रुपमा प्रदर्शन हुँदैछ । नेपाल-अमेरिका महोत्सवमा कलाकारको रुपमा सहभागी हुन […]