काठमाडौं– अभिनेत्री तथा कार्यक्रम सञ्चालिका रिमा विश्वकर्मा अहिले प्रतिनिधि सभा सदस्यको रुपमा चिनिन्छिन् । सांसद विश्वकर्मा अहिले अभिनय तथा मनोरञ्जन क्षेत्रबाट फरक विधा अर्थात समाजसेवा तथा राजनीतिमा सक्रिय रहेकी छिन् । यद्यपि राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक कोटाबाट सांसद बनेकी विश्वकर्मा अहिले पनि आफ्ना फ्यानहरुको सम्पर्कमा छिन् ।
यसैबीच, हालै फ्यानहरूसँगको प्रश्नोत्तरमा रिमाले दिएका जवाफहरू यतिबेला चर्चामा छन् । एक प्रशंसकले उनलाई सोधेका छन्– ‘कहिलेकाहीँ राजीनामा दिउँ जस्तो लाग्दैन ?’ यो जिज्ञासामा रिमाले आफू राजनीतिमा कुनै विशेष उद्देश्यका साथ आएको महसुस गर्ने भएकाले पद छाड्ने सोच कहिल्यै नआएको बताएकी छिन् ।
उनको ...
चर्चामा रहेकी सांसद रिमा विश्वकर्मालाई प्रश्न- ‘राजीनामा दिउँ जस्तो लाग्दैन ?’


