काठमाडौं । निर्देशक राजबहादुर सानेको आगामी फिल्म ‘गंगा रानी’मा नवोदित कलाकार रोशन केसी मुख्य अभिनेताको रूपमा अनुबन्धित भएका छन् । करिब ५०० भन्दा बढी आवेदकमध्ये छनोट हुँदै उनले आफ्नो पहिलो फिल्ममै मुख्य भूमिका हात पारेका हुन् । फिल्मका लागि अभिनेत्री वर्षा सिवाकोटी यसअघि नै मुख्य भूमिकामा अनुबन्धित भइसकेकी छन् । ‘गंगा रानी’मार्फत रोशन र …
‘गंगा रानी’मा रोशन केसीको डेब्यु, वर्षा सिवाकोटीसँग बाँधिने जोडी


