अहिले निकै चर्चामा रहेको बलिउड अभिनेत्री यामी गौतमको आगामी चलचित्र ‘आर्टिकल ३७०’को भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तारिफ गरेका छन्। अभिनेत्री यामी गौतम यतिबेला आफ्नो आगामी चलचित्र ‘आर्टिकल ३७०’ कारण पनि चर्चामा छिन् । नायिका यामीको यो चलचित्रलाई लिएर आम मानिसले मात्र होइन, ठूला व्यक्तित्वहरुले पनि चर्चा परिचर्चा गरिरहेका छन् । चुनावी प्रचारका लागि अहिले प्रधानमन्त्री […]
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी द्वारा यामी अभिनित ‘आर्टिकल ३७०’ को तारिफ


