काठमाडौं– लोकप्रिय कलाकार दीपक राज गिरीले अभिनेता जितु नेपाललाई जन्मदिनको अवसरमा भावनात्मक शुभकामना व्यक्त गरेका छन् ।
दीपक राज गिरीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको शुभकामना सन्देशमा मित्रता केवल औपचारिकता वा देखावटी सम्बन्ध नभई समय, विश्वास तथा समझदारीले बनिने गहिरो सम्बन्ध भएको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्– ‘मित्रता भनेको कागजको फूल होइन, सधैँ उस्तै दुरुस्तै तर कृत्रिम देखिने होइन । मीठो र स्वादिष्ट सम्बन्धका लागि अलिकति अमिलो, अलिकति गुलियो मिसाउनु पर्छ । त्यसमा एक चम्चा समझदारी, एक चिम्टी विश्वास, थोरै ठास्स–ठुस्स, केही मौनता अनि धेरै सहकार्य हुन्छ ।’
गिरीले करिब ३० वर्षदेखि ...
जितु नेपाललाई दीपकराजको विशेष शुभकामना, मित्रताको भावनात्मक अभिव्यक्ति


