‘गंगा रानी’मा रोशन केसीको डेब्यु, वर्षा सिवाकोटीसँग बाँधिने जोडी

The Cinema TimesThe Cinema TimesSourceJun 15, 20261 min read
‘गंगा रानी’मा रोशन केसीको डेब्यु, वर्षा सिवाकोटीसँग बाँधिने जोडी
द सिनेमा टाइम्स, काठमाडौं । पटकथा लेखनमा राष्ट्रिय चलचित्र पुरस्कार विजेता निर्देशक राजबहादुर सानेको आगामी सिनेमा ‘गंगा रानी’मा मुख्य अभिनेताको रूपमा नवोदित कलाकार रोशन केसी अनुबन्धित भएका छन् । करिब ५०० भन्दा बढी आवेदकमध्ये छनोट हुँदै रोशनले आफ्नो पहिलो सिनेमामै मुख्य भूमिका हात पारेका हुन्। यो उनको डेब्यु सिनेमा हो। सिनेमाका लागि यसअघि नै अभिनेत्री […]