रोशन केसी ‘गंगा रानी’ मा वर्षाको हिरो बन्ने पक्का

KalakarmiKalakarmiSourceJun 15, 20261 min read
रोशन केसी ‘गंगा रानी’ मा वर्षाको हिरो बन्ने पक्का
काठमाडौं– पटकथा लेखनमा राष्ट्रिय चलचित्र पुरस्कार विजेता निर्देशक राजबहादुर सानेको नयाँ नेपाली फिल्म ‘गंगा रानी’ मा मुख्य अभिनेताको रूपमा नवोदित कलाकार रोशन केसी अनुवन्धित भएका छन् । करिब पाँच सय भन्दा बढी आवेदकमध्ये छनोट हुँदै रोशनले आफ्नो पहिलो फिल्म मै मुख्य भूमिका हात पारेका हुन् । यो उनको डेब्यू फिल्म हो । फिल्मका लागि यसअघि नै अभिनेत्री वर्षा सिवाकोटी मुख्य भूमिकाका लागि अनुवन्धित भइसकेकी छिन् । ‘गंगा रानी’ मा रोशन र वर्षाको जोडी दर्शकले पहिलोपटक ठूलो पर्दामा देख्न पाउने छन् । केही म्युजिक भिडियोमार्फत अभिनय यात्रा प्रारम्भ गरेका रोशन ‘गंगा रानी’ ...