The post लिम्बू चलचित्र निर्माण कार्यशाला सम्पन्न appeared first on Celebrity Nepal.
काठमाडौँ । लिम्बू समुदायको मौलिक कथा, मुन्धुम, संस्कृति र जीवनदर्शनलाई चलचित्रको भाषासँग जोड्दै “लिम्बू चलचित्र निर्माण तथा बजार सम्भाव्यता अध्ययन कार्यशाला” सम्पन्न भएको छ। चलचित्र विकास बोर्डको आर्थिक सहयोग तथा सहकार्यमा याक्थुङ मुन्चइत चोक सयङ संघीय समितिद्वारा आयोजित कार्यशाला चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीको प्रमुख आतिथ्यतामा २०८३ जेठ ३१ गते ललितपुरमा समापन गरिएको हो। […]
The post लिम्बू चलचित्र निर्माण कार्यशाला सम्पन्न appeared first on Celebrity Nepal.


