‘रोल नम्बर १’प्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षण !

Art KhabarArt KhabarSourceJun 15, 20261 min read
‘रोल नम्बर १’प्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षण !
काठमाडौं । चलचित्र ‘रोल नम्बर १’मा विद्यार्थी र अभिभावकको बढ्दो आकर्षण देखिएको छ । ‘रोल नम्बर १’ले विद्यार्थी, शिक्षक तथा अभिभावकबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरिरहेको छ । विभिन्न विद्यालयहरूले आफ्ना विद्यार्थीलाई चलचित्र देखाउन थालेका छन् । चलचित्र हेरेका विद्यार्थी र शिक्षकहरूले ‘रोल नम्बर १’ लाई सम्पूर्ण परिवारले सँगै बसेर हेर्नुपर्ने सिनेमाको रूपमा व्याख्या गरेका छन् […]