‘माई लभ क्रियसन’मार्फत कला क्षेत्रमा सक्रिय मदन

eHimalaya TimeseHimalaya TimesSourceJun 14, 20261 min read
‘माई लभ क्रियसन’मार्फत कला क्षेत्रमा सक्रिय मदन
काठमाडौं । जुम्लामा जन्मिनुभएका मदन नेपालीले अभाव र चुनौतीबीच आफ्नो सपना पूरा गर्दै भिडियो सम्पादन तथा डिजाइन क्षेत्रमा पहिचान स्थापित गर्नुभएको छ । बाल्यकालदेखि नै चलचित्र, कथा र सिर्जनाप्रति रुचि राख्ने उहाँले अवसरको अभावका बीच आफ्नै प्रयासमा चलचित्र निर्माण र निर्देशनमा हात हाल्नुभएको थियो । एसइई र प्लस टु अध्ययनपछि उहाँले साथीहरूसँग मिलेर ‘कचहरी’ चलचित्र