काठमाडौं । नेपाली सिनेमा उद्योगको इतिहास हेर्ने हो भने ६ दशक लामो भइसकेको छ । ६ दशक लामो समयमा सिनेमा उद्योगलाई यो स्थानमा ल्याइपुर्याउन हरेक चलचित्रकर्मीहरूको उत्तिकै योगदान छ । पर्दा पछाडि काम गर्ने प्राविधिकदेखि पर्दामा देखिने कालाकारसम्मको योगदान छ । निर्माता र निर्देशक त सिनेमाका मेरुदण्ड नै भइगए । ६१ वर्षको नेपाली चलचित्रको इतिहासमा […]
नेपाली सिनेमा उद्योगमा महिलाको लोभलाग्दो योगदान


