‘लालीबजार’ सुपरहिट भएपछि सार्वजनिक गरियो ‘मैँ राम्री छु त नि मेरो केको दोष’ गीत

The Cinema TimesThe Cinema TimesSourceJun 14, 20261 min read
‘लालीबजार’ सुपरहिट भएपछि सार्वजनिक गरियो ‘मैँ राम्री छु त नि मेरो केको दोष’ गीत
द सिनेमा टाइम्स, काठमाडौं । यो वर्षको पहिलो सुपरहिट सिनेमा ‘लालीबजार’ हाल छैटौं हप्तामा प्रदर्शनरत छ । अहिलेसम्म सिनेमाले बक्सअफिसमा ९ करोडको आँकडा पार गरिसकेको छ । अझै पनि काठमाडौंसहित विभिन्न सहरका हलहरूमा दर्शकको चाप सुखद रहेकाले सिनेमाले आगामी सातासम्म १० करोडको व्यापार गर्ने निश्चित देखिन्छ । व्यावसायिक सफलता हासिल गरेसँगै शुक्रबार निर्माण पक्षले सिनेमामा […]