‘रोल नं १’लाई विद्यालय र विद्यार्थीको साथ

Art KhabarArt KhabarSourceJun 14, 20261 min read
‘रोल नं १’लाई विद्यालय र विद्यार्थीको साथ
काठमाडौं । चलचित्र ‘रोल नं १’ले विद्यार्धी र अभिभावकको साथ पाएको छ । सिनेमा हेर्ने विद्यार्धी र अभिभावकले ‘रोल नं १’को तारिफ गरेका छन् । सिनेमा हेर्नेले पुनः ‘रोल नं १’ हेर्न आउने बताएका छन् । “हाम्रो चलचित्रलाई विधार्थी, स्कुलको साथ छ । हेर्ने जति सबैले भन्छन्– हामीले मात्र हेरेर हुँदैन, बुवा आमासहित फेरि हेर्न […]