‘रोल नं १’लाई विद्यार्धी र अभिभावकको  साथ

Ranga KhabarRanga KhabarSourceJun 13, 20261 min read
‘रोल नं १’लाई विद्यार्धी र अभिभावकको  साथ
चलचित्र ‘रोल नं १’ले विद्यार्धी र अभिभावकको  साथ पाएको छ । सिनेमा हेर्ने विद्यार्धी र अभिभावकले ‘रोल नं १’को तारिफ गरेका छन् । सिनेमा हेर्नेले पुनः ‘रोल नं १’ हेर्न आउने बताएका छन् । “हाम्रो चलचित्रलाई विधार्थी, स्कुलको साथ छ । हेर्ने जति सबैले भन्छन्– हामीले मात्र हेरेर हुँदैन, बुवा आमासहित फेरि हेर्न आउने छौँ,” […]