फलामलाई आकार दिने तातेका बेला हो भन्ने हेक्का रहोस्

Art KhabarArt KhabarSourceJun 13, 20261 min read
फलामलाई आकार दिने तातेका बेला हो भन्ने हेक्का रहोस्
संसद्मा रहेको चलचित्र विधेयकमा फेरि एकपटक जोडबल गर्ने समय आएको छ । राष्ट्रिय सभा, प्रतिनिधि सभा हुँदै संसदीय समितिमा पुगेको विधेयकमा संशोधन गर्नुपर्ने पक्ष के–के छन्, यो चलचित्रकर्मीहरूलाई थाहा छ । चलचित्रकर्मीहरूले यसबारे सार्वजनिक रूपमै असन्तुष्टि जनाउँदै संशोधन आवश्यक रहेको बताएका छन् । त्यसैले केके हो आफूहरूले विधेयकमा संशोधन चाहेको, केके हटाएर के राख्यो भने […]