छैठौँ सातामा ‘लालीबजार’, ९ करोडमाथि कलेक्सन

Art KhabarArt KhabarSourceJun 12, 20261 min read
छैठौँ सातामा ‘लालीबजार’, ९ करोडमाथि कलेक्सन
काठमाडौं । वैशाख २५ देखि प्रदर्शन भएको नेपाली फिल्म ‘लालीबजार’ आजदेखि प्रदर्शनको छैठौँ सातामा प्रवेश गरेको छ । यो वर्ष विसं २०८३ मा हालसम्म प्रदर्शन भएका अन्य नेपाली फिल्म भन्दा ‘लालीबजार’ निकै अगाडि देखिएको छ । घरेलु बजारमा ९ करोड बढी ग्रसकलेक्सन गरिसकेको ‘लालीबजार’को यात्रा १० करोड क्लबतर्फ अगाडि बढेको छ । फिल्मले छैठौँ सातामा […]