काठमाडौं । चलचित्र ‘आ बाट आमा २’को यतिबेला छायांकन भइरहेको छ । पल शाह मुख्य भूमिकामा रहेको यो सिनेमाको छायांकन मकवानपुरमा भइरहेको छ । गत वर्षका थोरै सफल सिनमा मध्यको एक यो सिनेमाले बक्सअफिसमा सबैलाई चकित पारेको थियो । पहिलो भाग सफल भएपछि अहिले यसको सिक्वेल बनिरहेको हो । यो चलचित्रमा धेरै कलाकार दोहोरिँदा पल […]
अधिकांश दोहोरिँदा पल शाहका दुई हिरोइन किन अटाएनन् ? १४ करोडको सफलता दोहोरिएला ?


