चलचित्र ‘गौँथली’को गीत सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै निर्माण टिमले चलचित्रको गीत ‘आँखा भरी आँसु’ सार्वजनिक गरेको हो । निर्माण टिमले गीत केही फरक तरिकाले सार्वजनिक गरेको छ । गीतको मुख्य भूमिकामा रहेका कलाकार बेहुला र बेहुलीको भेषमा कार्यक्रमस्थलमा पुगेका थिए । पञ्चे बाजा घन्किएको थियो । अनि कार्यक्रमका केही अतिथिहरू […]
चलचित्र ‘गौँथली’को गीत ‘आँखा भरी आँसु’ सार्वजनिक


