काठमाडौं– अभिनेत्री नीति शाह अहिलेकी लोकप्रिय अनि व्यस्त अभिनेत्री हुन् भन्दा फरक नपर्ला । यद्यपि, कुनै समय त्यस्तो पनि थियो, जब उनलाई फिल्ममा डेब्यू गर्न नै गाह्रो परेको थियो ।
अभिनेत्री शाहले अभिनय गर्ने भनिएका झण्डै आधा दर्जन फिल्म घोषणामै सिमित भएपछि उनको डेब्यू नै अन्यौलमा परेको थियो । यद्यपि, धरानमा छायांकन गरिएको फिल्म ‘खजुरे ब्रो’ ले अभिनेत्री शाहको फिल्म क्षेत्रको ढोका खोलिदियो ।
उक्त फिल्ममार्फत डेब्यू गरेपछि नीतिले अहिलेसम्म पछाडि फर्केर हेर्न परेको छैन । त्यसपछि नीतिले एकपछि अर्को गर्दै धेरै फिल्महरुमा अभिनय गरिरहेकी छिन् ।
‘खजुरे ब्रो’ को व्यवसायिक ...
हर्क साम्पाङको नाम लिँदै युट्युबमा ‘खजुरे ब्रो’ हेर्न नीतिको आग्रह


