काठमाडौं । चलचित्र समीक्षा तथा चलचित्र पत्रकारिताको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीनदिने तालिम सम्पन्न भएको छ । आइडिया ग्रोभको आयोजनामा तथा चलचित्र विकास बोर्डको सहकार्यमा सञ्चालन भएको तालिममा विभिन्न सञ्चारमाध्यममा आबद्ध २५ जना पत्रकारको सहभागिता थियो । चलचित्र पत्रकारितालाई थप व्यावसायिक, जिम्मेवार तथा तथ्यपरक बनाउने लक्ष्यका साथ आयोजना गरिएको तालिममा चलचित्र समीक्षा लेखनका विविध
चलचित्र समीक्षा तथा पत्रकारितासम्बन्धी तालिम


