‘इलिफेन्ट्स इन द फग’ टोली सम्मानित

eHimalaya TimeseHimalaya TimesSourceJun 11, 20261 min read
‘इलिफेन्ट्स इन द फग’ टोली सम्मानित
काठमाडौं । अन्तर्राष्ट्रिय चलचित्र मञ्चमा ऐतिहासिक सफलता हासिल गरेको नेपाली चलचित्र ‘इलिफेन्ट्स इन द फग’का निर्माता, निर्देशक, कलाकार तथा प्राविधिक टोलीलाई चलचित्र विकास बोर्डले दुई लाख ५० हजार नगद रुपैयाँसहित सम्मान गरेको छ । चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा राजधानीस्थित नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठान (नाथम) मा आयोजित कार्यक्रममा संस्कृति,