काठमाडौं – आगामी साउन १ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शनको तयारीमा रहेको बहुप्रतिक्षित नेपाली चलचित्र ‘गौँथली’ को पहिलो र अत्यन्तै मर्मस्पर्शी गीत सार्वजनिक भएको छ। बिहीबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच निर्माण पक्षले चलचित्रमा समावेश ‘आँखाभरि आँसु’ बोलको गीत दर्शकमाझ ल्याएको हो। सार्वजनिक यो गीतले जोकोहीको आँखा रसाउने निश्चित छ। वरिष्ठ चिकित्सक तथा गीतकार डा. […]
चलचित्र ‘गौँथली’ को पहिलो र अत्यन्तै मर्मस्पर्शी गीत सार्वजनिक


