कृषा चौलागाईँको तेस्रो निर्देशकीय चलचित्र ‘पारस’ असार १५ गतेबाट फ्लोरमा जाने भएको छ। निर्माण टिमले फ्लोरमा जाने समय तोक्दै बिहिबार कलाकारहरुको फेस टेष्ट गरेको छ। बालाजु ल्याबमा कलाकारहरुको पात्र अनुसार लुक्स हेरिएको हो। एक्सन निर्देशकको छवि बनाएकी कृषाले चलचित्रको अधिकांश पूर्वतयारीको काम सकिएकाले छायांकनमा जान लागिएको बताइन्। उनका अनुसार चलचित्रको छायांकन असार १५ गतेदेखि काठमाडौं […]
कृषा चौलागाईँको ‘पारस’ फ्लोरमा, कलाकार टिम लगभग टुंगियो


