काठमाडौं । कृषा चौलागाईंको तेस्रो निर्देशकीय चलचित्र ‘पारस’ असार १५ गतेबाट फ्लोरमा जाने भएको छ । निर्माण टिमले फ्लोरमा जाने समय तोक्दै बिहीबार कलाकारहरुको फेस टेष्ट गरेको छ । बालाजु ल्याबमा कलाकारहरुको पात्र अनुसार लुक्स हेरिएको हो । कृषाले चलचित्रको अधिकांश पूर्वतयारीको काम सकिएकाले छायांकनमा जान लागिएको बताइन् । उनका अनुसार चलचित्रको छायांकन असार १५ […]
असार १५ बाट फ्लोरमा जाँदै कृषाको ‘पारस’


